नेपालमा लगानी बढाउन कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालको आग्रह

मङ्शिर २३, हङ्कङ कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले नेपालमा लगानीको बाताबारण बनिसकेकोले लगानी बढाउन गैर आवासीय नेपाली संघ एनआरएनलाई आग्रह गरेका छन्। एनआरएन एसिया प्रशान्त क्षेत्रको भेलालाई हङकङमा संम्बाेधन गर्दै मन्त्री खनालले नेपालको राजनीति सही दिशामा आएकोले अब ढुक्कले लगानी गर्न आग्रह गरे । केही नीति नियम बाधक भएको भए त्यसलाई सरकारले सहज…