धरान । आजभोलि एकाएक आपराधिक घटना का शृङ्खला हरु बढ्न थालेका छन ।यसै क्रममा धरान–१८ स्थित होटल कान्तिपुरमा एक युवती मृत फेला परेकी छन् । मृत फेला पर्नेमा धरान–१८ कि रिता रार्इ रहेकी छन् । होटल कान्तिपुरमा मृत फेला परेकी युवतीसँगै रहेका युवक पक्राउ परेका छन् । उनीहरू प्रेमीप्रेमीका रहेको र विगत ४ हप्ता भन्दा…