रोकिएन बलात्कारपछि हत्याको शृङ्खला: धनुसामा फेरी बालिकाको बलात्कारपछि हत्या

धनुषा असोज, २८– पछिल्लो समय बलात्कारपछि हत्या तथा बलात्कारका घटना लगातार सार्वजनिक भैरहेका छन । यो क्रम घट्दो भन्दा बढ्दो क्रममा देखिन्छ । यसले हाम्रो समाज मा हुर्किदै गएको आपराधिक मानसिकतालाई देखाउछ ।यस्ता घटना किन बढीरहेका छन भन्ने गहन अनुसन्धान गर्न र अपराधिलाई कडा कानुनी कार्बाहिको दायरामा ल्याउन सरकारले बिषेश निती नै ल्याउनुपर्ने आवश्यकता देखिन…