काठमाडौं । प्रतिनिधि सभाको नियमावली मस्यौदा –२०८३ पेश गरिएको छ । सोमवारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले समितिको मस्यौदा पेस गरे । समितिले चैत २४ देखि काम थालेर कार्यविधि बनाएर नियमावली मस्यौदा तयार गरेको हो । मस्यौदामा प्रतिनिधि सभाको बैठकको कार्यप्रणालीलाई व्यवस्थित बनाउन विभिन्न प्रावधान समेटिएका छन् । जसअनुसार बैठक कक्षभित्र फोटो खिच्न…