काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । मंगलबार तोलामा २३ सय रुपैयाँ बढेर सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो । दिनदिनै सुनको मूल्य बढेर जाँदा नयाँ रेकर्ड बनिरहेको छ । मंगलबार…