काठमाडौं । आन्टरप्रेनर्स क्लब ग्लोबलले विभिन्न क्षेत्रमा आन्टरप्रेनर्सहरुको लगानीका लागि कोष खडा गर्ने घोषणा गरेको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बेलाएयतको अल्डरसट काउन्सिलका पूर्वकाउन्सिलर प्रवेश केसीले नेपालका उद्यमीहरुलाई बेलायतमा फन्डिनको लागि सहयोग गरिदिने घोषणा गरेका छन् । नेपाली उद्यमीहरुले त्यो क्राइटएरिया पूरा गर्नुपर्ने केसीले बताएका छन् । आन्टरप्रेनर्स क्लब ग्लोबलको नियमित कार्यक्रम सिरिज…