एजेन्सी – महाराष्ट्रको जलगाउँमा बुधबार साँझ भएको रेल दुर्घटनामा मृत्यु हुनेमा चार जना नेपाली रहेका समाचार बाहिरिएका छन्। बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरूको मृत्यु भएको थियो। यो घटनामा मृत्यु भएका १३ जनामध्ये ७ जनाको सनाखत भएको हो। मृत्यु हुने नेपालीहरूमा ११…