एक वर्ष भित्र मुलुकबाट भ्रष्टाचार निर्मुल गर्ने काममा सरकार तत्पर छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले एक वर्ष भित्र मुलुकबाट भ्रष्टाचार निर्मूल गर्ने काममा सरकार प्रतिवद्ध रहेको बताएका छन् । आईतवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षभित्र मुलुकमा भ्र्रष्टाचार निर्मूल पार्ने काममा लागिपर्ने बताएका हून् । उनले भने,‘हामीले पहिलो वर्षलाई सुशासनको वर्षको रुपमा लिएका…