ओलीलाई थुनामुक्त गर्न अदालतको अस्वीकार,कारण देखाऊ आदेश जारी

काठमाडौं, १६ चैत्र । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै श्रीमती राधिका शाक्यले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै ओलीलाई छोड्न अस्वीकार गरेको छ। ओलीकी पत्नी शाक्यले थुनामुक्त गर्न दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश मात्रै जारी गरेको हो । न्यायाधीश मेघराज पोखरेलको…