काठमाडौं । काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनको म्याद दिएको छ । मानव तस्करीमा मुछिएको आरोपमा आइतबार विराटनगरबाट पक्राउ परेका अधिकारीलाई अदालतले आइतबार दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनलाइ आजै पक्राउ गरि काठमाडौ ल्याइएको थियो । उनलाइ उनको पार्टी…