प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारणको अध्यक्ष र गोरखापत्रको महाप्रबन्धकका लागि दरखास्त आह्वान

काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले देशका प्रमुख सरकारी आमसञ्चार तथा नियामक निकायहरूमा रिक्त रहेका शीर्ष नेतृत्व पदहरूका लागि खुला प्रतिस्पर्धात्मक प्रणालीमार्फत दरखास्त आह्वान गरेको छ। मन्त्रालयले प्रेस काउन्सिल नेपालको अध्यक्ष, सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि योग्य तथा इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरेको हो। यी महत्त्वपूर्ण सार्वजनिक पदहरूको दरखास्त आह्वान…