६४.६७ अंकले बढ्यो नेप्से, २१ अर्ब २२ करोडको कारोबार

काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ। आज परिसूचक नेप्से ६४.६७ अंकले बढेर २ हजार ८७७.०२ विन्दुमा बन्द भएको हो। आज ५ करोड ६९ लाख २० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा २१ अर्ब २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सबै समूहका सूचक बढेका…