स्विट्जरल्यान्डको अनुदान स्वीकार गर्ने सरकारको निर्णय, हटाइएका सुकुम्वासीलाई २५ हजार

काठमाडौं । सरकारले काठमाडौंको नदी किनारबाट हटाइएका भूमिहीन तथा सुकुम्वासी परिवारलाई पुनर्स्थापनाका लागि प्रतिपरिवार एकमुष्ट २५ हजार रुपैयाँ दिने भएको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले पूर्वाधार विकास मन्त्रालयको प्रस्ताव बमोजिम जोखिमयुक्त बस्तीबाट विस्थापित भएकाहरूको रुजु गरी उक्त रकम उपलब्ध गराउने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारि दिए । वैकल्पिक बसोवासको…