भब्य कार्यक्रम सहित मनाइयो नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनको रजत जयन्ति

काठ्माण्डौ- नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनले आफ्नो स्थापनाको रजत जयन्तिको अबसरमा काठ्माण्डौमा भब्य कार्यक्रमको आयोजना गरेको छ ।एसोसिएसनले प्रत्येक बर्षको २९ जुलाईमा कार्गो दिवस मनाउँदै आइरहेकोमा  यस बर्ष नेपालमा कार्गो दिवस मनाउन थालेको २५ वर्ष पुगेको अवसरमा होटल सोल्टी क्राउन प्लाजामा बिशेष कार्यक्रम सहित कार्गो दिबस मनाएको हो । दिवसको उद्घाटन समारोहका प्रमुख अतिथी उपराष्ट्रपति नन्दबहादुर…