काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले छताछुल्ल प्रमाण भएका मानिसहरुलाई वरपर लिएर हिडिरहने र निर्दोषलाई फसाउने काममा लागिरहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले बालकुमारी घटनामा दोषी प्रमाणीत भएक भएका मन्त्री प्रकाश ज्वालालाई केही कारबाही नगरेर मन्त्री र सरकाले नैतिकताको प्रदर्शन नगरेको बताए । ‘बालकुमारी घटनामा १० लाख दिएर सरकार…