संघीय संसदको महासचिवमा पाण्डेय नियुक्त

काठमाडौं । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंगलबार संघीय संसदको महासचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन । महासचिवमा नियुक्तिअघि पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति पौडेलले उनको राजीनामा स्वीकृत गरेर उनलाई महासचिवमा नियुक्त गरेका हुन् ।गत मंसिर…