उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरू

काठमाडौं । शनिवार हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा मौन अवधि सुरू भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ र बझाङ प्रदेशसभा–१ मा निर्वाचन कानून र आचारसंहिताबमोजिम मौन अवधि लगाएको हो । मौन अवधिमा प्रचार प्रसार गर्न पाइदैन । आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५…