नेपालमा लगानी गर्न विश्वका प्रतिष्ठित व्यवसायी इच्छुक छन् : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी बैशाखमा हुने लगानी सम्मेलनबाट नेपालका उद्योगी व्यवसायी र लगानीकर्ताले पर्याप्त फाइदा उठाउन सक्नुपर्ने बताएका छन् ।उनले नेपाली युनिक उत्पादन, सेवा र वस्तुको यथेष्ट मार्केटिङ हुन नसकेको भन्दै सबै मिलेर नेपाली उत्पादनको मार्केटिङ र ब्राण्डिङ गर्नुपर्नेमा जोड दिए । ‘युनिकनेस(फरकपन) अहिले संसारभरी चलेको ट्रेन्ड हो । युनिकनेसबाट धेरै देश हामीभन्दा…