मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको ६४ जिल्लाको क्रियाशिल सदस्यता टुङ्गियो,बाकी १३ जिल्लाको असार भित्रै टुंगो लाग्ने

नेपाली काँग्रेसको ६४ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गो लागेको छ । काँग्रेसको आगामी भदौ १६ देखि १९ सम्म हुने १४ औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रुपमा रहेको क्रियाशिल सदस्यता ती जिल्लाको १०८ निर्वाचन क्षेत्रको टुङ्गो लागेको हो । हाल सम्म ६४ जिल्लाको क्रियाशिल सदस्यतामाथी छनबिन समितिले छलफल र सहमती गरिसकेको समितिका प्रवक्ता प्रदिप पौडेलले…