एमालेले देश र जनताको हितको पक्षमा संकल्प यात्रा तय गरेको होः एमाले अध्यक्ष ओली

मंसिर २६,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले देश र जनताको हितको पक्षमा समृद्धिका लागि संकल्प यात्रालाई अघि बढाएको बताएका छन् । देश र जनताको हितका लागि विकासको अभियानलाई तिब्रता दिन एमालेले सो संकल्प यात्रा शुरु गरेकाले त्यसमा सबैले साथ दिनुपर्ने ओलीको भनाई थियो । मंगलवार…