त्रिवि उपकुलपति नियुक्ति प्रक्रिया कानुन अनुसार छ : शिक्षा राज्यमन्त्री

काठमाडौं । शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्तिको प्रक्रिया कानून संगत भएको बताएकी छिन् । सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको बैठकमा उनले उपकुलपतिको पदको नियुक्तिको लागि शिक्षा मन्त्रालयमा एउटा सिफारिस समिति गठन भएको भन्दै उक्त समितिले नियुक्तिको प्रक्रिया कानूनभित्र रहेर गरिरहेको बताईन् । उनले भनिन्, त्रिभुवन विश्वविद्यालयको आफ्नै ऐन छ…