नेपालीलाई विदेशमा बिक्री गर्ने काम बन्द गर्नुपर्छः सांसद भण्डारी

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद चन्द्र भण्डारीले नेपालीहरुलाई बाहिर देशमा बिक्री गर्ने काम बन्द गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले नेपालीहरु बाहिर जाने काम बन्द गर्नका लागि रोजगारी सिर्जना गर्नुपर्ने भन्दै त्यसका लागि राष्ट्रिय एजेण्डा बनाएर अगाडि बढ्नु पर्ने बताए । उनले भने, ‘नेपालीहरुलाई बिक्री गर्ने काम बन्द गर्नुपर्छ त्यसका…