बाल सुधार गृहहरूमा अझ सुधार आवश्यकः मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बाल सुधार गृहमा भएका बालबालिकाहरुको सुधारको लागि स्वास्थ्य, शिक्षा र खेलकुदको व्यवस्था आवश्यक भएको बताएका छन् । बालबालिकालाई भोलिका असल नागरिकका रुपमा स्थापित गर्न यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ । आज प्रतिनिधि सभाअन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले बाल सुधार गृहहरुमा बालबालिकालाई सुधार…