सम्झनामा सन्त नेताः ‘दृढ अठोट र संकल्पका धनी’ भट्टराई

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेतामध्येका एक नेता कृष्णप्रसाद भट्टराईको आज शताव्दी जन्मजयन्ति हो। नेपाली राजनीतिमा किशुनजी नामले परिचित भट्टराई वि.सं.१९८१ सालमा जन्मिएका हुन् भने २०६७ मा उनको निधन भएको हो। युवा अवस्थामै भट्टराई २०१५ सालमा नेपालको पहिलो संसदको पहिलो सभामुख चुनिएका थिए। उनी २०४६ को जनआन्दोलनपछि बहुदलीय व्यवस्थाको पुनस्थानासँगै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएर…