सुवासको पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा , अध्यक्ष ओलीले ओढाए झण्डा (फोटो फिचर )

काठमाडौं, २६ भदौ । संविधानसभाका अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको पार्थिव शरीरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेकी छन् ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेम्वाङको पार्थिव शरीरमा भण्डारीले राष्ट्रिय झण्डा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे ।