सरुवा भएका ठाउँमा नजाने प्रहरीलाई २४ घण्टाभित्र तोकिएको स्थानमा हाजिर हुन निर्देशन, नटेरे कारबाहि

काठमाडौँ । नेपाल प्रहरीले तोकिएको स्थानमा पदस्थापन वा सरुवा भएका दर्ताका कर्मचारीहरुलाई तत्काल तोकिएको स्थानमा नगए कारबाही हुने जनाएको छ । राजनीतिक र प्रशासनिक शक्ति केन्द्रको आडमा काजमा बस्दै आएका प्रहरीलाई प्रहरी प्रधान कार्यालयले २४ घण्टाभित्र तोकिएको स्थानमा हाजिर हुन निर्देशन दिएपछि प्रहरीभित्र तरंग उत्पन्न भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले सबै विभाग,…