शीर्ष नेताको छलफल आजपनि सिंहदरबारमा

काठमाडौ , २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेपाली कांग्रेसका सभापति शेरबबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल हुने भएको छ । संघीय संसद्को अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्डसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा बस्न लागेका हुन् ।प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ। त्यसअघि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति…