काठमाडौं । आजका लागि बोलाइएको संसद बैठकपनि बस्दै नबसी स्थगित भएको छ । संसद सचिवालयले, विशेष कारणले बैठक बस्न नसकेको सूचना निकालेर बैठक भोली सम्मका लागि सारेको छ । ‘आज मिति २०८० साल भदौ ५ गते मंगलबार दिनको ३ः०० बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि…