६ मंसिर २०७९ काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रतालाई फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाअनुसार लामिछानेले ५ हजार ७ सय ९८ मत प्राप्त गरेका छन् । उनले एमालेका पोखरेललाई १४ सय ५ मतले पछि पारेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णभक्त पोखरेल ४ हजार ३ सय…