निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवारी दिने प्रतिनिधिहरुले राजीनामा दिँदा स्थानीय तहको काममा अवरोध नहुने बताए ।उम्मेदवारी दिनुअघि राजीनामा गर्ने बताएको छ । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो बताएका हुन् । पौडेलले आयोगले आचारसंहिता बनाएपछि राजीनामा दिएर मात्रै उम्मेदवारी दिने वातावरण बनेको दावी समेत गरे । उनले बहालवाला जनप्रतिनिधिले उमेदवार हुन…