कांग्रेस कपिलवस्तु सभापतिमा कलाम विजयी: देउवा पक्ष कमजोर

नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मतपरीणाम अनुसार कलाम १०९ मतान्तरले विजयी भएका हुन् । कलामले ७६५ मत पाउँदा उनका प्रतिस्पर्धी राजेश आचार्यले ८१९ मत पाए । कलाम वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षीय नेता हुन् भने आचार्य सभापति शेरबहादुर देउवा पक्षीय हुन् । उपसभापतिमा रजतराज आचार्य र…