सर्लाहीका एक सय ७० वडामा नेपाली कांग्रेसको १४औँ महाधिवेशन सम्पन्न भएको छ । अधिकांशमा सर्वसहमतिमा नेतृत्व चयन भएको कांग्रेस सर्लाहीले जनाएको छ । दुई सय वडामध्ये आइतबार एक सय ७० वडामा अधिवेशन सम्पन्न भएको कांग्रेसको जिल्ला निर्वाचन अधिकृत भरत राउतले जानकारी दिए । निर्वाचन अधिकृत राउतका अनुसार एकाध स्थानबाहेक सबै वडामा अधिवेशन शान्तिपूर्णा ढंगले…