नेकपा माओवादी केन्द्रले सुर्खेतका नाै वटा स्थानीय तहमध्ये ६ पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, भेरिगंगा नगरपालिका, सिम्ता गाउँपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेकाे हो । वीरेन्द्रनगर नगरपालिकाको अध्यक्षमा रत्न गाहा मगर, बराहताल गाउँपालिकाको अध्यक्षमा बलबहादुर कठायत, पञ्चपुरी नगरपालिकाकाको अध्यक्षमा केशव शाही, चौकुने गाउँपालिकाको…