मुख्यमन्त्री शाक्यले यस्तो निर्णय लिएपछि..

बागमती प्रदेश सरकार अल्पमतमा परेपनि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिने भएकी छन् । मुख्यमन्त्री शाक्यले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने भएपनि उनले विश्वासको मत नलिने भएकी हुन् । दल विभाजनको क्रममा १३ जना सांसदले एमाले छोडेर नेकपा (एकीकृत समाजवादी)रोजेपछि ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्य अहिले अल्पमतमा छिन्। हाल उनीसँग ४३ जना…