क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न सभापती देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न निर्देशन दिएका छन् । नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले पार्टी कार्यालयमा धर्ना दिएपछि सभापति देउवाले तत्काल नामावली सार्वजनिक गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूको मागका सम्बन्धमा सभापति देउवाको ध्यानाकर्षण भएको भन्दै छिट्टै प्रक्रिया पुरा गरेर…