भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन । नेपाल भ्रमणमा रहेका भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सोमबार ओलीसँग शिष्टाचार भेट गरेको सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका हुन । ओलीसँगको भेटपछि ट्वीट गर्दै चौथाइवालेले…