‘ओलीले गल्ती स्वीकारेर आत्मआलोचना गरे मात्रै पार्टी एकता हुन्छ नत्र हुन्न’ : माधब नेपाल

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गल्ती स्वीकारेर आत्मआलोचना गरे मात्रै पार्टी एकता हुने बताएका छन्। आज बसेको नेपाल पक्षिय केन्द्रीय कमिटी बैठकमा नेपालले यस्तो बताएका हुन । नेता नेपालाले ओलीले गल्ती सच्याएर आए भने एकता हुने नत्र नहुने धारणा राखेको बैठकपछी केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए । तेस्तै आजको…