नेपाल विद्युत प्राधिकरणको निर्दैशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती पाउने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका हुन्। आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवा स्वकिय सचिव भानु देउवाले न्यु संचारलाई बताए । यसअघि सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक…