देउवा सरकारबाट जनतामा निराशा र आक्रोश छाएको छ : अध्यक्ष कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताएका छन् । राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नभएके बताएका हुन् । थापाले शान्ति, स्थिरता र समृद्धिको जनताको आशा विपरीत धर्म परिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार व्याप्त…