ओलीले प्रस्तुत गर्न सकेनन् प्रतिवेदनको पूर्णपाठ

नेकपा एमालेको जारी पहिलो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत भइरहेको छ । महाधिवेशन उद्घाटनपछि सुरुमै अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्न थालेका थिए । तर, उनले सो राजनीतिक प्रतिवेदनको पूर्णपाठ प्रस्तुत गर्न सकेनन् । एमालेको राजनीतिक इतिहास खण्ड प्रस्तुत गर्दै गर्दा ओलीले अब आफूलाई गाह्रो भएको भन्दै बाँकी प्रतिवेदन प्रस्तुत गर्न स्थायी…