नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली ललितपुर पुगेका छन् । बुधबार अध्यक्ष ओली महाधिवेशन स्थलको अवलोकन गर्न ललितपुर पुगेका हुन् । विधान महाधिवेशन १५–१७ असोजमा ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ । महाधिवेशनमा करिब पाँच हजार सहभागी हुनेछन् । उनीहरूलाई सम्मेलन केन्द्रभित्र र बाहिर राख्ने व्यवस्था मिलाइएको छ । सम्मेलन केन्द्रको हलमा दुई हजार आठ…