नेपाल पक्षको आग्रह ओलिले मानेनन : एकलौटी बोलाए स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक

एमालेको माधब नेपाल समुहले केहीदिन बैठक पर सारेर कार्यदलले छलफल र सहमती गरेपछी बैठक राख्न गरेको आग्रह अध्यक्ष केपी शर्मा ओलीले नमान्ने छाट देखाएका छन ।यस अघी शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । शुक्रबारको बैठकमा नेता नेपाल पक्षको सहभागिता रहेको थिएन । बैठक केहि परा सार्न नेपाल पक्षको आग्रहका बाबजुत  नेकपा (एमाले)को…