नेकपा एमाले कार्यदलको बैठक आज (बिहिबार) पनि बस्दै छ ।कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले विहीबार साढे ११ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक बस्ने बताए ।सोमबारदेखि कार्यदल बैठक निरन्तर बसिरहेको भएपनि कार्यदलले ठोस निष्कर्ष निकाल्न सकेको छैन । बुधबार साझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता…