राष्ट्रपति विद्यादेवि भण्डारीले आगामी असार १७ राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । गत असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।