जनमोर्चा सांसद थापालाई पुनर्बहाली गर्न सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ। सो आदेश सँगै थापाको पद गएको छ । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीकाे इजलासले यसअघि जारी गरेकाे अन्तरिम खारेज गरेकाे हाे। ‘यस अवस्थामा विपक्षी निवेदक थापालाई जेठ २३ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयमा हाल आवश्यकता र…