यसोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रष्टद्वारा नुवाकोटमा स्वास्थ्य सामाग्री हस्तान्तरण

यसोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रष्टले नुवाकोटका स्वास्थ्य संस्थाहरुलाई बिभिन्न स्वास्थ्यसामाग्रीहरु सहयोग गरेको छ।ट्रष्टले ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसी को उपस्थितिमा अक्सिजन कनसनटेटर ९ थान, माक्स १० हजार पिपिई २५ थान लगायत् का स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको हो। ट्रस्टले जिल्लामा अक्सिजनको अभाव हुन नदिन जिल्लाभित्र रहेको देउरालि प्राथमिक स्वास्थ्य केन्द्र ,खरानिटार अस्पताल ,प्राथमिक स्वास्थ्य केन्द्र…