कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण पुष्टी भएको छ । उनलाई सोमबार बिहान कोरोना सङ्क्रमण पुष्टी भएको हो । ज्वरो र जीउ दुखाई बढेपछि आइतबार बेलुकी स्टार अस्पतालमा पुगेर स्वाब दिएको र सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको शर्माले सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिएका छन् । डाक्टरको सल्लाह बमोजिम औषधी सेवन गरेर होम आइसोलेसनमा बसेको जनकारी…