एमाले माधव नेपाल समूहका नेताहरुलाई ओली पक्षका नेताहरु फकाउन थालेका छन् । विश्वासको मत दिनुअघिसम्म ओली क्याम्पमा रहे पनि आफूलाई अध्यक्ष केपी शर्मा ओलीले कुनै अवसर नदिएको भन्दै क्याम्प चेन्ज गरी नेपाल समूहमा खुलेका किसान श्रेष्ठ ‘किसन’ लगायत नेताहरूलाई संस्थापन पक्षमै ल्याउने रणनीतिमा लागेका हुन् । स्रोतका अनुसार ओलीनिकट नेताहरूले किसानलाई क्याम्प चेन्ज गरेर फेरि…