वाग्मती प्रदेशका सबै जिल्लामा माधव नेपाल समूहको छुट्टै संरचना,जिल्लाको नेतृत्व क-कसले पाए?

एमाले बाधब् नेपाल समूहले बागमती प्रदेश समानान्तर कमिटी गठन गरेको छ ।नेपाल समुहले आज अष्टलक्ष्मी शाक्यको नेतृत्वमा समानान्तर कमिटी निर्माण गरेको हो । शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरिएको छ । कमिटीको सहसंयोजकमा केदार न्यौपाने, अरूण न्यौपाने र पशुपति चौलागाई छन् भने सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी,…