सरकार र थारुवान संयुक्त सङ्घर्ष समितिबीचको वार्ता सकियो : बिहीबार अर्को बार्ता हुने

आन्दोलनरत थारु कल्याणकारीसभा, थारुहटर थारुवान संयुक्त सङ्घर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समिति र सरकारबिचको आज भएको वार्ता सम्पन्न भएको छ । बार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा , प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा . राजन भट्टराई र पूर्वसासंद भगवती चौधरी सहभागी थिए भने थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात…